नियम ५३
राजनीतिमा भाग लिन नहुने
: प्रहरी कर्मचारीले कुनै राजनीतिक संस्थाको सदस्य बन्न, राजनीतिमा भाग लिन, राजनीतिक संस्थालाई आर्थिक सहायता वा चन्दा दिन वा कुनै राजनीतिक संस्थाको गतिविधिमा कुनै प्रकारले संलग्न हुनु हुदैन ।